विदेशमा अत्यन्त जोखिम अवस्थामा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र...

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं – वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएको छ । हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट...

आमा बितेपछि धारचुलाको आश्रयस्थलमा नै किरिया बसेका भट्टलाई घर ल्याउने तयारी

काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धारचुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बाँलाचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश...

इटलीबाट आएकी ३१ वर्षीया महिलामा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ

काठमाडौं – इटलीबाट नेपाल फर्किएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा...

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौँ – अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ३० हजार नाघेको छ । बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकाभर बुधबारमात्र...

लकडाउन खुकुलो बनाउँदै लैजाने जर्मन चान्सलर मर्केलको घोषणा

काठमाण्डौ – जर्मन चान्सलर एन्जेला मर्केलले लकडाउन खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन् । लकडाउन खुकुलो पारे पनि व्यक्तिगत दुरीसहितका नियम भने कम्तीमा आउँदो मे ३ सम्म अर्थात् वैशाख २१...

सुनसरीका विभिन्न ठाउँका मस्जिदमा ५५ जना विदेशी भेटिए, भारत र पाकिस्तानका धेरै

सुनसरी –लक डाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिकहरुको खोजी गर्ने क्रममा फेला पारेको छ । विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल...

कोरोनाबाट बच्न सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्ने

एजेन्सी – कोरोना भाइरस संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले...

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिर्पोट नेगेटिभ

राजविराज — र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई...

आमा वित्दा पनि घर आउन नदिएपछि महाकाली पारी कोरा बसे बासुदेव भट्ट

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ३५ वर्षीय वासुदेव भट्टले महाकाली पारी कोरामा बसेका छन् । मंगलबार साँझ उनकी ५५ वर्षकी आमाको हृदयघातका कारण मृत्यु भएको छ । आमाको मृत्यु...

पोखराकी ५५ वर्षीया महिलामा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ...

सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनाको आरडीटी रिर्पोट नेगेटिभ

काठमाडौं – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा...