एमाले राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित हुनेछ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्नु अहिलेको कार्यनीतिक गन्तव्य भएको बताएका छन्। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनमार्फत एमालेले...

एमालेले सफलतापूर्वक महाधिवेशन सक्यो, कांग्रेसमा भने अझै अन्योल

काठमाडौं — चार वर्षअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेको महाधिवेशनलाई ‘अधिवेशन’ भन्दै आलोचना गरेका थिए। तर आज त्यो टिप्पणी उल्टै कांग्रेसकै महाधिवेशन सन्दर्भमा सम्झन लायक बनेको छ। कांग्रेसको चौधौँ...

फागुन २१ को निर्वाचनका लागि नेपाल प्रहरीको ‘एकीकृत सुरक्षा योजना २०८२’ लागू

काठमाडौं – आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।...

रास्वपा सभापति रवि लामिछाने आज कारागारमुक्त हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार कारागारमुक्त हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश...

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश...

एमाले अध्यक्ष ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र...

एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी

काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन आयोगका...

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीको अग्रता कायमै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् भने...

एमाले नेतृत्व चयन: मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । एमाले निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म...

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब...

एमाले महाधिवेशनमा मतदान केन्द्र प्रवेश समय ३ घण्टा थप

काठमाडौँ — नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ। निर्वाचन आयोगको बैठकले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय थप गर्ने निर्णय गरेको हो। यसअघि मतदान...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निवर्तमान सांसदहरूले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी पक्षसँग लिखित...