अफगानिस्ताको राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा तालिवानको कब्जा

काठमाडौँ – अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् । आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् ।...

मनसुन फेरि सक्रिय, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ – मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको...

आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने प्रचण्डको घोषणा

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने काँग्रेसको निर्णय, यस्तो छ महाधिवेशन तालिका

काठमाडौं – नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी...

पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं : माधव नेपाल

काठमाडौँ – वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान राखे । शनिबार वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न...

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, साढे १७ लाख भन्दा बढीको हात खाली

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो । कम्पनीको...

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले राख्नु भएको...

देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा भएको छ । यो अवधिमा सरकारले खोप व्यवस्थापन, आर्थिक यथार्थ वस्तुस्थिति सार्वजनिक गर्ने लगायतका महत्वपूर्ण...

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

दिउँसोभन्दा राति धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि देशका धेरै स्थानमा पानी पर्ने र यस क्रममा विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो देशका...

आज देशका यी भागमा चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती...

माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल...