काठमाडौँ उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको...

थप ३१२ जनाले कारोना जिते, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

काठमाडौँ – कोरोना संक्रमण निको भएर थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका मध्ये १९ महिला र २९३ पुरुष रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।...

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौँ – आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीया पुरुषको पोखरामा उपचराको क्रममा र ललितपुर महालक्ष्मीका एक पुरुषको पाटन अस्पतालको आइसीयुमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले...

बिहिबार एकै दिन थपिए ४३४ जना कोरोना संक्रमित, कुल संख्या ११ हजार १६२ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत – सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक...

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – कोभिड–१९को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु...

पाल्पामा एकै दिन थपिए ९३ जना कोरोना संक्रमित

काठमाडौँ – पाल्पामा बिहिबार एकै दिन थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको...

‘एसईई नतिजामा मनपरी अङ्क दिनसक्ने चुनौती, भविष्यमा कोरोना ब्याच भनेर बिल्ला हुने प्रवल सम्भावना’

बिष्णु सिंह बोहरा विश्व महामारी कोरोना भाइरस कोभिड-१९ को कारणले रोकिएको एसईई परीक्षा नगर्ने नेपाल सरकारको घोषणा संगै मुलुक भरी एसईई दिने तयारीमा रहेका विद्यार्थीको परीक्षाफलको सन्दर्भमा अन्यौल कायमै छ।...

गण्डकीमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो, आज एका बिहानै थपिए ११ जना संक्रमित

काठमाडौ – गण्डकीमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ४ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका हुन् । म्याग्दीका ६ जना, स्याङ्जाका १ जना, बाग्लुङका...

एसईईको नतिजा साउनभित्रै

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै...

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं – पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाका ५५ वर्षिया पुरुषको मृत्यु भएको हो । उनको मृत्यु...

नेपाल सरकारको ऋण एक वर्षको बजेट बराबर, प्रत्येक नेपालीको टाउकोमा ४२ हजार

काठमाडौँ – नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ । संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ...