थप ३१६जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको...

थप ६० जनाले कोरोना जिते, निको हुनेको संख्या ३ हजार १९४ पुग्यो

काठमाडौँ – थप ६० जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, नेकपाभित्र विवाद बढ्ने संकेत

फाइल फोटो काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक बस्ने तयारीमा...

गण्डकीका ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ९६६ पुग्यो

काठमाडौँ – गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको...

करिब डेढ वर्षपछि सङ्घीय निजामती विधेयक पारित, केके थपिए नयाँ व्यवस्था ?

करिब डेढ वर्षपछि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । विभागीय मन्त्रीको असन्तुष्टिबीच विधेयक बहुमतबाट पारित भएको हो...

नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै, कस्काे सम्भावना कति ?

काठमाडौं – नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले...

ससुराले करणी गरी बुहारी सुस्मिताको हत्या गरे, हत्या यसरी भएकाे थियाे …

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।...

लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारकाे निर्णय

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएकाे छ। ठाउँ अनुसार...

नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुदैँन : अमेरिका

काठमाडौं– अमेरिकाले गर्ने भनिएको अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा लागु नहुने पक्कापक्की भइसकेकाे छ । नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता जुन ३० भित्र पारित गर्नुपर्ने थियो । तर सत्तारुढ...

काठमाडाैँ भित्रिन पालना गर्नुपर्ने नियम, १४ दिन होम क्वारेन्टिन बस्ने प्रतिबद्धता सहित सिफरिस आवश्यक

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय...

दार्चुलाकाे लेकम गाउँपालिका कार्यालयमा तालाबन्दी, दैनिक कामकाज प्रभावित

गणेशसिँह धामी, दार्चुला सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन ।...