सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्।...

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं – शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी...

खुला ३५ सदस्यको मतगणना सम्पन्न, सबैभन्दा बढी मत शशांकलाई, को को भए निर्वाचित ? (नामावली सहित)

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६...

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो : नतिजा चाँडै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । खुला केन्द्रीय सदस्यतर्फ ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा भएको...

सर्वदलीय बैठक : काँग्रेस भन्छ – एमसीसी पास गरौँ, एमाले बोलेन, एस र माओवादीको विरोध

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकमा प्रमुख प्रतिपक्ष...

सिरहामा दुई समूहबीच ​छुरा हानाहान, एक युवकको मृत्यु, एक घाइते

काठमाडौँ – सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, बैठकमा एमाले भने सहभागी नहुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाँकेका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष...

आजदेखि देशका ५७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइँदै

काठमाण्डौ – आजदेखि देशका ५७ जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप...

नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य...

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, नतिजा आउन समय लाग्ने

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना आइतबार बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना...

भारतमा गएका श्रमिक भन्छन् : ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले...

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप : नेपाल फाइनल नजिक

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै...