नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ । केन्द्रीय कार्य समितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित...

माओवादी केन्द्रको पदाधिकारी चयन आज, प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित

काठमाण्डौ – पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ...

राष्ट्रियसभा चुनावमा तालमेल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने...

मंगलबार देखि पहाडी क्षेत्रमा पुनः हिमपात हुने

काठमाडौँ – हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ ।...

पाल्पा बस दुर्घटनामा परी मृत्यु भएका सात जनाको सनाखत

पाल्पा – पाल्पाको रिब्दीकोट– २, लघुवामा आइतबार बिहान बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आइतबार बिहान सात बजेतिर शब...

प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको...

किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी...

आज प्रतिनिधिसभा बैठक बस्दै, ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकको कार्यसूची...

नेपाली सेनाले २२९ अधिकृत क्याडेट माग गर्दै खुलायो जागिर (सूचना सहित)

काठमाडौँ – नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग...

यी हुन् पौडेल र गच्छदारसहित कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुने १० जना

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि,...

देशभर साढे ७ लाख मतदाता थपिए

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा...

माओवादी केन्द्रको नेतृत्व आज चयन हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदैछ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । विधान...