भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आज आयोग गठन गर्दै सरकार

काठमाडौँ – भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका...

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि...

सुनको मूल्य हालसम्मकै उचाईमा, चाँदीले गर्यो रेकर्ड ब्रेक

काठमाडौँ –  नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक...

अमेरिकी एच–वान बी भिसा शुल्कले मानवीय असर ल्याउने भारतको चेतावनी

काठमाडौँ – भारतले अमेरिकी दक्ष कामदार (एच–वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यो शुल्क २१...

हमासले ‘बिदाइ तस्बिर’ भनेर सार्वजनिक गरेको ४८ बन्धकको पोस्टरमा विपिनको पनि फोटो

काठमाडौँ – हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ। शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...

माओवादी केन्द्रले पदाधिकारी बैठक आज

काठमाडौँ – जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने...

अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु

चितवन – शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले...

सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै

काठमाडौं – आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन...

नख्खु कारागार जलाइदा रास्वपा प्रवक्ता मनिष झा पनि देखिए, सर्वत्र आलोचना

काठमाडौँ – नख्खु कारागारमा तोडफोड र आगजनी भइरहेको संवेदनशील क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा त्यही स्थानमा रहेको भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म उक्त...

कांग्रेसलाई पुनर्गठन गर्न गगन थापाको प्रस्ताव : विशेष महाधिवेशन बोलाउन आग्रह

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक संकटको सामना गर्न पार्टीको व्यापक पुनर्संरचना अपरिहार्य भएको बताएका छन्। शनिबार जारी भिडियो सन्देशमार्फत उनले यसका लागि तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने...

दार्चुलामा भभया हिमालको पहिलो पटक सफल आरोहण

  दार्चुला – अपी हिमाल क्षेत्रमा अवस्थित ६ हजार ३९६ मिटर उचाइको ल्याह्युल पिक (भभया हिमाल) पहिलोपटक सफल आरोहण भएको छ। अपिहिमाल गाउँपालिकाको समन्वयमा सञ्चालित व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी...

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

काठमाडौं – बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि...