आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७...

कैलाली कञ्चनपुरमा रासायनिक मल नपाउँदा किसान चिन्तित

कञ्चनपुर – दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहनुभएका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका...

टोखा नगरपालिकाद्वारा कोरोना नियन्त्रण, रोकथाममा चार करोड ७५ हजार बढी खर्च

काठमाडौं – टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र...

सञ्चारमन्त्रीको मुहार चित्रबाट शुरु भयो ‘हन्ड्रेड आवर्स’ 

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन...

दार्चुलाको दुहुँ गाउँपालिकामा ७ वर्षसम्म विद्यालय भवनको हरिविजोग ! विद्यालय कालो सुचीमा, भवनको गुणस्तरमा शंका !

दुहुँ गाउँपालिकाको दुर्दशा ! ७ वर्षसम्म विद्यालय भवनको हरिविजोग ! विद्यालय कालो सुचीमा, भवनको गुणस्तरमा शंका ! सामान्यतया योजनाहरु तोकिएको समयमा नबन्नु तर दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. २ स्थित...

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त...

यसकारण विवाद चर्कियो नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ। प्रधानमन्त्रीसमेत रहेका...

नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १०४२३ जनाको पीसीआर परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ जना...

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा किन रोकियो ?

न्यूयोर्क– अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएका जो बाइडनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेकाले उहाँ जीत नजिक रहनुभएको छ । निर्णायक...

सुदूरपश्चिमका कानुन मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं ल्याईयो

धनगढी- स्वास्थ्यावस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती...

भारतीय सेनाध्यक्ष नेपाल भ्रमण : सीमा विवादमा बिग्रेको सम्बन्धमा ग्रीन सिग्नल

काठमाडौं – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ । नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण...