गायक सुरेश शाहीको ‘रित्तो देश’ नामको म्युजिकल सिनेमा सार्वजनिक (भिडियो सहित)
काठमाडौँ – गायक सुरेश शाहीको एमटी नेशन अर्थात रित्तो देश’ नामको म्युजिकल सिनेमा सार्वजनिक भएको छ । रित्तो देश नामको भिडियो गीत आइतबार Suresh Shahi युट्युब च्यानल बाट बजारमा आएको छ...