चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
काठमाडौँ – नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको...