यी हुन बाराक ओबामकी नयाँ गर्ल फ्रेन्ड

न्युयोर्क –  चर्चित हलिउड अभिनेत्री जेनिफर एनिस्टन र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीचको कथित रोमान्टिक अफेयरको खबरले अमेरिकाको राजनीतिक सर्कलमा हलचल मच्चाएको छ । त्यसमाथी, नबनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ...

कुम्भः करण अर्जुनकी हिरोइनले गरिन आफ्नै पीण्डदान, बनिन महामण्डेलश्वर

मुम्बइ, १२ माघ । कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।   उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर...

अक्षय कुमारले बेचे मुम्बइको घर, भयो ७८ प्रतिशत बढी नाफा

मुम्बइ, १२ माघ । बलिउड स्टारहरूलाई फिल्मबाट कसरी कमाउन सकिन्छ भन्ने थाहा छ भने उनीहरूमा लगानी गर्ने सीप पनि उत्तिकै रहेको छ।   मुम्बईमा धेरै स्टारका आलिशान घरहरू रहेका छन्...

मोटोपना घटाएर कसरी फिटनेस रहने, करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस् !

काठमाडौं – आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा मानिसहरु तौल घटाउन चाहन्छन् तर त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई...

भारतीय कमेडियन कपिल शर्मालाइ ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

मुम्बइ – भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ । खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका...

‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा

हैदाराबाद, ९ माघ । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ...

चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको...

यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म

मुम्बइ – सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ...

गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर

काठमाडौँ – गायिका ज्योति मगर अर्की गायिका समीक्षा अधिकारीविरुद्ध खनिएकी छन् । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी...

बलिउड अभिनेता अर्जुन कपुरसहित ६ गम्भिर घाइते

मुम्बइ – सैफ अली खानको स्वास्थ्यलाई पछि अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ । फिल्मको सेटबाट प्राप्त...

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति, सार्वजनिक माफीको माग

काठमाडौं –  नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै शेर्पा समुदायले आपत्ति जनाएका छन्। चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त...

पुष्पा धामीको “सम्राइ लागी” ठाडी भाकाको गीत भोलि सार्वजनिक हुने

निरन्तर मिडियाको प्रस्तुतीमा रहेको नयाँ ठाडी भाका “सम्राइ लागी” सार्वजनिकको तयारीमा रहेको छ । पुष्पा धामीको लय शब्द तथा स्वर रहेको ठाडी भाकाको गीत   “सम्राइ लागी” भोलि सार्वजनिक हुनेछ । गोकुलेकी...