काठमाडौं- कोभिड-१९ को त्रास कायमै रहेकोले विश्व प्रशिद्ध चलचित्र पुरस्कार वितरण समारोह ओस्कार स्थगित भएको छ । चलचित्र क्षेत्रको विभिन्न विधामा नोमिनेशनका आधारमा वितरण गरिने ओस्कार पुरस्कारको समारोह इतिहासमा चौथो...
सुशान्तको मुम्बईमा आफ्नै फ्ल्याट पनि थियो तर उनी ठूलो घरमा बस्न चाहन्थे त्यसैले आठ महिना अघि उनी भाडामा फ्ल्याटमा बसिरहेका थिए । उनी उक्त फ्ल्याटमा एक्लै बस्दैनथे । उनीसँग उनका...
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन...
काठमाडौं – ‘प्रेम गीत ३’ गतबर्ष अर्थात २०७६ को प्रतिक्षित फिल्म मध्येको एक हो । गतचैत्र २८ मा सार्वजनिक प्रदर्शनको तरखरमा रहेको यो फिल्म कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका...
काठमाडौँ – नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । नायक हमालले जन्मदिन आफ्नो परिवारसँग मनाउँदैछन् । लक डाउनका कारण सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले...
काठमाणडौ – पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । थाइल्याण्डमा रहेकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल...
एजेन्सी – कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ । उनी ३९ वर्षका थिए । खबरका अनुसार उनको कोभिड–१९ परीक्षण...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र...
काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार मन्त्रिपरिषद मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई नियुक्त गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्षको...
एजेन्सी – बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए...
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७७ ÷०७८ को बजेटमा नेपाली चलचित्र क्षेत्र पनि समेटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रका केही बिषय समेत...
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग...