मोदीकाे प्रशंशा पछि फिल्म ‘आर्टिकल ३७०’काे टन्नै भयाे टिकट बिक्री, ९९ रूपैयाँमा नै हेर्न पाइने
मुम्बइ, ११ फागुन । कश्मीरको परिस्थितिमा आधारित फिल्म ‘आर्टिकल ३७०’ आज अर्थात २३ फेब्रुअरीमा रिलिज हुँदैछ । यामी गौतमको यो फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि उल्लेख गरेका...