सुदूरपश्चिम नेकपा माओवादी संसदीय दलको नेता बने दार्चुलाका धामी
काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन्...