बुटवलमा एक पुरुष र एक महिलाले एकै पटक गरे आत्महत्या

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी...

कर्णालीमा एम्बुलेन्सले प्रवेश पाएनन्, बिरामी अलपत्र

सुर्खेत – कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय...

नेपालगञ्जनमा प्रहरी र स्थानीय व्यापारीबीच झडप, प्रहरीको गाडीमा क्षति

बाँके – निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा...

महोत्तरीका १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि

महोत्तरी – महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु...

घरेलु हतियार सहित सयौँ भारतीय नेपाल पस्न खोजेपछि प्रहरी गर्यो हवाई फायर, सीमामा थप सुरक्षाकर्मी परिचालन

झापा – बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त...

नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु

सप्तरी – सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक...

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

बझाङ – बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको...

उदयपुरका कोरोना संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ, अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित नुरी मस्जितमा भेटिएका कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यस अघि उनीहरूको पहिलो पीसीआर...

एक हप्तासम्म कर्णाली प्रदेशका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय

काठमाडौं – कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार...

नेपालगञ्जमा मंगलबार देखि २५ गते सम्म कर्फ्यु लगाउने निर्णय

बाँके – कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि...

कञ्चनपुरमा ४३ योजनाको काम अघि बढाउन स्थानीय प्रसाशनको अनुमति

कञ्चनपुर – कञ्चनपुरमा लकडाउनका बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ ।कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम...

सिन्धुपाल्चोकमा एक जनाको रहस्यमय मृत्यु, धामीले दिएको जडिबुटी खाँदा ज्यान गएको हुन सक्ने प्रहरीकाे अनुमान

सुशील सुवेदी सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ थाङ्पालकोटमा एक जनाको रहस्यमय मृत्यु भएको छ । थाङ्पालकोटकी–३५ बर्षिय मिना तामाङको गएराति मृत्यु भएको हो भने मिनाका श्रीमान अविर...