मातृभूमीप्रतिको माया : पपरथलाको जोशी परिवारले गर्यो एकै वर्षमा ३६ लाख बढी सहयोग
काठमाडौँ – दार्चुला शैल्यशिखर नगरपालिका वडा नं.८ पपरथला मूल घर भई महेन्द्रनगर, काठमाडौ, बेलायत र अमेरीकामा बसोबास गरिरहेको जोशी परिवारले एकै वर्षमा आफ्नो मातृभुमीका लागि रु.३६ लाख भन्दा बढी सहयोग...