मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

रौतहट – मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) लाई गृह क्षेत्र रौतहट ३ ख अन्तर्गत कटहरिया बजारमा एक समारोहका बिच भव्य स्वागत गरिएको छ । अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो...

शैल्यशिखर नगरपालिका–१ ले एम्बुलेन्स खरिद गर्ने, २० लाख बजेट विनियोजन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. १ ले एम्बुलेन्स खरिद गर्ने भएको छ । बुधबार वडा अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको वडा समितिको बैठकले सो निर्णय गरेको हो ।...

अरूको खेतबाट जथाभावी विद्युतीय तार लागेका दुई जनामाथि ज्यानमुद्दा

  रौतहट- रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन...

यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई राहत सहयोग

मुगु २ साउन हिमाली जिल्ला मुगुका पाटनहरुमा यार्सा संकलन गर्न जाँदा बिरामी परेका र लेख लागेर मृत्यु भएका परिवार लाई राहत सामग्री सहयोग गरिएको छ । टेवा नेपालको आर्थिक सहयोग...

शैल्यशिखर नगरपालिकामा कार्यरत खरिदार जोशीलाई कारवाहीको माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत खरिदार मनोरथ जोशीलाई कारवाहीको माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । ‘मन्त्रालयले पटक–पटक ताकेता गर्दा समेत जोशीले अटेर गरेर शैल्यशिखर नगरपालिका दार्चुलामा...

सर्पको टोकोईबाट एक महिलाको मृत्यु

सिरहा- सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।...

सर्पको टोकोईबाट एक महिलाको मृत्यु

मुकेश कुमार यादब/ सिरहा, २९ असार। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय...

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

रौतहट – रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन...

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर – गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्। यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन्। गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए।...

दिपक बोहराको शब्द संगित र इब्सलको स्वरमा ‘लेकमैको सेरो’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – दिपक बोहराको शब्द संगितमा ‘लेकमैको सेरो’ डेउडा गीत सार्वजनिक भएको छ । गोपाल दयाल र इब्सल सन्ज्यालको आवाजमा रहेको यो गीतमा प्रदेशी र घरमा भएकी श्रीमतीबीचको माया प्रेमलाई...

कञ्चनपुरको दोधारामा अहिलेसम्मकै सर्बाधिक बर्षा, के भन्छ मौसम विभाग ?

काठमाडौँ – कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर...

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड...