लेकम-६मा रहेकाे भैरबनाथ मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने

काठमाडौँ – लेकम गाउँपालिकाको वडा नं. ६ मा अवस्थित भैरबनाथ मन्दिरमा आज रात्रिकालिन जात्रा लाग्ने भएको छ । नवरात्राको नवौँ दिन अर्थात महानवमीमा वडा नं. ६ मा अवस्थित सिरोडा र...

इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाइयो

कैलाली –  इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको...

दशैंमा खानेपानी संस्थानकाे उपहार नि:शुल्क खानेपानी

महाेत्तरी- बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ । चाडपर्वको अवसर पारेर महिनाभरी  नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।...

बझाङमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङ – बझाङमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका...

लुटपाट गरेको आराेपमा दुई किशोर पक्राउ

दाङ, २ कात्तिक । तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ...

दसैं आयो, आएन चामल

जाजरकोट – डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा...

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

सुर्खेत – राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट...

चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार सहित ३ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हबलदारसहितका तीन जनालाई प्रहरीले पक्राउ...

बैतडीमा जिप र कार आपसमा ठोक्किँदा दुर्घटना

बैतडी –  बैतडीमा जिप र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएको हो। खोचलेकबाट सतबाँझतर्फ...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर – उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...

दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला – दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। ठगुन्नाको शव सोही ठाउँस्थित...