दार्चुलामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालिका घाइते
धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर...