बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, कुलमानको नियुक्ति हुन सकेन

काठमाडौ- आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो ।...

असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि...

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या १२ हजार, १८ जिल्लामा एक हजार भन्दा बढी

काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको...

बञ्चरो प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

झापा – झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५०...

दुर्घटनामा घाइते क्रिकेटर ललित भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भएकोमा थप उपचारका लागि सोमबार काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत...

बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

झापा- आफ्नै आमा ५० वर्षीया मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका...

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चला – जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन...

उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

काठमाडौं – उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बितेको २४ घण्टामा देशभर थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।...

जन्मदिन मनाउने अनेक तरिका: बढ्न थाले असहाय गाईबाच्छासँग जन्मदिन मनाउनेहरू

काठमाडौँ- राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल भदौ...

घुमथाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका...

दार्चुलाको नौगाडमा राजनीतिक आडमा कर्मचारीलाई जिम्मेवारी, स्थायीलाई पन्छाएर करारलाई अख्तियारी

उपहार खबर संंवाददाता – दार्चुलाको नौगाड गाउँपालिकामा मनपरि ढंगले कर्मचारीलाई जिम्मेवारी दिइएको पाईएको छ । राजनीतिक आडमा आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिईएको भन्दै आलोचना हुँदै आएको छ । नेपाल सरकारका...