सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप...

गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु – ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २:३० मा सुत्केरी...

छोरोले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुनवलमा छोराले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु भएको छ । घरको आँगनमा रहेको ट्रिपर छोराले सडकमा निकाल्ने क्रममा एकाक्सी आफ्नै आमालाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यु...

सिन्धुपाल्चोक पहिरो अपडेट: एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज...

अनुमति विनाका कवाडी व्यापार रोक्न सरकारसँग माग

काठमाडौँ- नेपाल कवाडी सङ्घले संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमति विना व्यवसाय सञ्चालन गर्दा राजस्व गुम्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कानुनीरुपमा कवाडी व्यवसाय सञ्चालन गरी व्यवस्थित गराउन पटकपटक गरिएको...

बाजुराको बुढीनन्दाका ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ को ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै  गएको र लकडाउन हुँदा झन...

रेडक्रसद्वारा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २१ परिवारलाई राहत बितरण

गणेशसिँह धामी, दार्चुुुला दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ । गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट...

कँही नभएको जात्रा दार्चुलाको नौगाडमा, करार कर्मचारीद्वारा सीमा सिल

दार्चुला संवाददाता कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना...

मेलम्ची न.पा.मा कार्यरत केही कर्मचारीहरुको विषयमा मिडियाहरुमा आएको समाचारप्रति न.पा.को ध्यानाकर्षण

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ । २६ गते शुक्रबार...

एक घर एक धाराले सिपापोखरे मिजारटोलमा ल्याएको खुशियाली

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं. ७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोल वासि हिजो आजखानेपानीको...

शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा CTEVT अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत

मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा यस वर्षबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत भएका छन् प्राविधिक शिक्षामा सबै वर्ग र समुदायको...