Category: प्रदेश समाचार
६० जना किसान मिलेर डेरी सञ्चालन
म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी...
डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न...
दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी
अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको...
कृषि बिमा
गिरिजाप्रसाद मिश्र, दार्चुला बिमा ऐन २०४९ को दफा ‘घ’ ले दिएको अनुसार बाली तथा पशुपंछी बिमा निर्देशन २०६९ जारी भइ २०६९ माघ १ गतेबाट बाली तथा पशुपन्छी बिमाको सुरुवात भएको...
क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया
सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल...
रेल सेट शुक्रबार नेपाल आउने
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका...
कर्णालीमा ट्राफिक प्रहरीको अभियान- तपाइँको मास्क खोई ?
कर्णाली – लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा...
आज दिनभरमा लामाे दुरीका करीब १५ प्रतिशत सवारीसाधन सञ्चालन
काठमाडौँ- मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन्...
कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी
धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन...
प्रहरीलाई नागरिकप्रति उत्तरदायी बनाउन सिन्धुपाल्चोकका ३ स्थानीय तहमा सुझाव संकलन पेटिका
सुशील सुवेदी, सिन्धुपाल्चोक इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो संगठनलाइ नागरिकमुखि बनाउन सुझाव संकलन कार्य सुरु गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुरुप सिन्धुपाल्चोकले प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सुझाव पेटिका...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६१८ कोरोना संक्रमित थपिए
काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६४ वर्षीया...