अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी -अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो। डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द...

दार्चुलामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालिका घाइते

धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर...

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं – अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ। गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला...

मोटरसाइकल दुर्घटनामा डडेल्धुराका एक पूर्व वडाध्यक्षको निधन, बस चालक फरार

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको निधन भएको छ ।मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको निधन भएको हो ।...

बुढीतोलामा बस र मोटरसाइकल ठोक्किए, मोटरसाइकल चालकको सेतीमा उपचार हुँदै बस चालक फरार

काठमाडौँ – कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटसाइकल चालक घाइते भएका छन् । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर घाइते...

डढेँलोमा परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्। दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै...

बैतडीको पाटनमा एक पुरुष शव फेला

बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन्। पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन्। दाङ घर भइ हाल...

गण्डकीमा सभामुखले आफ्नो मत जोडेर विश्वासको मत पुगेको घोषणा, कांग्रेसको विरोध

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत...

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको...

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१ ००१ क ५६५१ नम्बरको टिप्पर सिरोडमा दुर्घटना हुँदा २...

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, २२ वैशाख । बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा...

बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

काठमाडौं – बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको...