सप्तरीमा वर्षाले धानबालीमा क्षति

राजविराज, कात्तिक ३ गते । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान...

बेमौसमी वर्षाः सुदूरपश्चिममा दश जनाको मृत्यु

सुदूरपश्चिम, कात्तिक ३ गते । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका...

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

डोटी, कात्तिक २ गते । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका...

अविरल वर्षाले धानबालीमा क्षति

दाङ, कात्तिक २ गते । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ...

पर्यटकको पर्खाइमा तनहुँको धन्दुर सिद्धगुफा

दमौली, कात्तिक १ गते । तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ । पर्यटक भित्र्याउने तयारीसहित...

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

रसुवा, कात्तिक १ गते । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ ।बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ...

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

म्याग्दी, कात्तिक १ गते । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।...

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

कर्णाली, कात्तिक १ गते । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको...

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

गलेश्वर – म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८...

मेलम्ची इन्द्रावती सडक पुन: अवरुद्ध

सिन्धुपाल्चोक – गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी...

दशैँ खर्च वापतको रकमबाट बुवा गुमाएका भाट परिवारका लागि लत्ताकपडा किन्ने युवा समाजसेवी मिश्रको घोषणा

युवा समाजसेवी बासुदेव मिश्रले यसपालिको दशैँ नमाउने र दशैँ खर्च वापतको पैँसा सानै उमेरमा वुवा गुमाएका परिवारका भाईबहिनीहरुका लागि लत्ताकपडा खरिद गर्ने बताएको छ । दशैँको समयमा आफ्नो घरपरिवार भेटघाट...

प्रदेश नम्बर २ को रौतहट हिमालिबास फुट्बल मैदानमा A7 फुटवल खेल सप्पन्न

आज भएको रौतहट जिल्ला फतुवा बिजयपुर ११ हिमालिबास को रिभर साइड मैदान मा भएको A7 फुटवल प्रतियोगीता को फाइनल खेल मा लगनशिल युवा कल्ब भट्टिरागी र वान टिम वान गोल...