जिल्ला अस्पताल दार्चुलाका स्टाफ प्रहरी हिरासतमा, तत्काल रिहा नगरे आकस्मिक बाहेकका सेवा बन्द गर्ने अस्पतालको चेतावनी

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका एक जना स्टाफलाई काँग्रेसका स्थानीय नेता श्याम सिनालले अस्पतालमै आएर हातपात गरेका छन् । सिनालले रेडियो ग्राफर मन्दिर कुँवरलाई अस्पताल परिसर भित्रै आएर हातपात गरेको...

एमालेबाट निर्वाचित दार्चुलाको महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख...

बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने

बैतडी – बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने भएको छ । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका...

कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु

कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु...

गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी

कैलाली – कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ। यसै वर्षदेखि अस्पताल सञ्चालन गर्न लागिएको छ। सरकारले एक दशकअघि गेटा मेडिकल कलेज खोल्ने...

पहुँचका भरमा जहाजको टिकट वितरण

हुम्ला – पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको...

गड्डाचौकी नाका बन्द हुने

कञ्चनपुर – भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार...

दार्चुलाको शैल्यशिखर–६ ग्वानीमा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – दार्चुलामा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्युभएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ ग्वानीमा २७७ नम्बरको हाइस दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको एक...

दार्चुलाको शैल्यशिखरमा काँग्रेसले खाता खोल्यो, वडा नं. ६ मा प्यानल सहित जगदिश धामी विजयी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नगरपालिकाको वडा नं. ६ मा नेपाली काँग्रेसका जगदिश धामी प्यानल सहित निर्वाचित भएका छन् । उनले ८४१ मत प्राप्त...

दार्चुलाको लेकम-१ काे वडा अध्यक्षमा पन्त विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको शैल्यशिखरमा झिनो मतले एमालेको अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेसलाई...