कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर शुक्रवार (भोलि) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले होरी पर्वको अन्तिम दिन...
रौतहट, ६ चैत । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक...
कैलाली – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये चार क्याम्पसमा नेपाली कांग्रे निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र...
दार्चुला – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। एक सदस्यबाहेक सबै पदमा नेविसंघ र...
दार्चुला – भारतको राजस्थान, जयपुरमा मोटरसाइकल दुर्घटनामा परि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको निधन भएको छ। सोमबार राति जयपुरमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित श्री बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वन विकास जनभावना कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी...
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...
काठमाडौं – कञ्चनपुरको बेलडाँडी गाउँपालिका पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा शिक्षाशास्त्र संकायबाट उत्कृष्ट विद्यार्थी बनेका छन्। आइतबार सम्पन्न पाँचौं दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक प्रदान...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मणिका (मुड्का) धाममा आज भव्य मेला लाग्दैछ। हजारौं भक्तजन वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भेला भइरहेका छन्। यसैबीच,...
काठमाडौं – विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका...
कैलाली – कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर...
काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकामा जिप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे महाकाली नगरपालिका–२, मुल्लाभन्नेमा सुप्र ००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर...