काठमाडौँ – देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ...
पाल्पा – बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा (र्याफ्टिङको आनन्द लिए । “पहिला...
दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका एक युवाको भिरबाट लडेर ज्यान गएको हाे । ३१ वर्षीय जयदेब...
डडेल्धुरा – चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा...
तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए...
महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि...
चौमाला–केही व्यक्तिहरुले नागरिक उन्मुक्ति पार्टी थारूहरुको पार्टी भएको र ढकियामा भोट हाल्ने भन्दै थारू समुदायलाई झुक्याइरहेको कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले बताएका छन् । कैलाली क्षेत्र नम्बर ४ को चौमालामा...
बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ...
चौमाला– कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले न्यायोचित व्यवहार गरेरै वीरबहादुर बलायरलाई टिकट दिई पठाएको नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दीर्घराज भाटले बताएका छन् ।...
चौमाला– प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी विकासे कार्यक्रम आएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा उम्मेदवार दीर्घबहादुर सोडारीले...
काठमाडौँ – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ...