शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

काठमाडौँ – कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता...

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौँ – मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु...

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ । दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा

काठमाडाैं – बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला...

कालिकोटको राँचुलीमा मलामी गएका १३ जना पहिरोसँगै तीला नदीमा बेपत्ता [नामावली]

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा आइतबार दिउँसो मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएकामध्ये १३ जना...

दार्चुलामा पूर्वमन्त्री ठगुन्नाको उम्मेदवारी दर्ता, प्रदेशमा हरदेव र रामदत्त उम्मेदवार

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गणेशसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर ठगुन्नाले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि ठगुन्नाले...

दार्चुलामा स्वतन्त्र उम्मेदवार शंकर धामीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । धामीले आइतबार विहान प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दलीय...

दार्चुला प्रदेशसभा ‘क’ बाट पत्रकार शंकर धामीको स्वतन्त्र उम्मेदवारी

काठमाडाैं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको उहाँले बताएका छन् । लामो समयदेखि पत्रकारितामा...

दार्चुला प्रदेशसभा‘क’ मा काँग्रेसका धामी र एमालेका जोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – दार्चुला प्रदेशसभा‘क’ मा नेपाली काँग्रेसका नेता विक्रम धामी र नेकपा एमालेका नेता हरदेव जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै निर्वाचन क्षेत्र भएको दार्चुलामा प्रदेशसभा‘क’ मा धामी र...

बारामा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते, १५ जनाको अवस्था गम्भीर

काठमाडौं – बारामा यात्रुवाहक बस दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा २५ जना घाइते भएको र जसमा १५ जनाको अवस्था गम्भीर रहेको...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ...

कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण गरिएको छ । नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा कोभिड १९ रोकथाम र नियन्त्रणका...