नुवाकोट-१ मा माओवादीका तामाङ विजयी

नुवाकाेट – नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत...

१४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ...

कोदालो प्रहारबाट वृद्धको मृत्यु

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९...

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता भण्डारी विजयी

काठमाडौँ — गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी-१ मा जित हात पारेका हुन् । यसअघि २०७४...

कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी

कास्की – कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ । कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या...

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा जाने सापकोटा र बस्नेत को हुन् ?

सिन्धुपाल्चोक – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर...

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

काठमाडौं – तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन् । जनता समाजवादी पार्टीका...

०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल, कमजोर बन्दै एमाले

कैलाली – अघिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे । तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता...

रुकुमबाट जनार्दन शर्माले तय गरे चौथो पटक संसदको यात्रा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्। शर्माले ३९ हजार ५...

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी, पुर्वमन्त्री विना मगर पराजित

काठमाडौँ- कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले...

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

काठमाडौं – डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत...

नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङको अग्रता

काठमाडौँ – नुवाकोट क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका तामाङलाई १५४२९ र नेकपा एमालेका बद्री मैनालीलाई १५०९६ मत...