बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।...
काठमाडौ – दार्चुलाको गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा परमल सिंह महरा नियुक्त भएका छन् । सुदूर पश्चिम बिश्वबिद्यालय कार्यकारी परिषदको असार ३१ गतेको निर्णय अनुसार उप–प्राध्यापक महरा क्याम्पस...
बझाङ – बझाङमा बसपार्कको लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्कको सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तानहरुले आपनो पुर्खाको सम्झनामा २३ रोपनि जमिन निशुल्क दिएपछि...
बैतडी – बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु भएको छ। बैतडीमा हजुरबुवाको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय...
बझाङ – बझाङको थलारा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते प्रस्तुत हुन नसकेको पालिकाको वार्षिक निति तथा कार्यक्रम र...
बैतडी – बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । यो...
बैतडी – बैतडीमा भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६...
काठमाडौं – भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै...
बझाङ – कृषि ज्ञानकेन्द्र बझाङले जिल्लाका बिभिन्न ठाउमा अनुगमन गरेको छ । आज छबिसपाथीभेरा गाउपालिका केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिकामा कृषि ज्ञानकेन्द्रबाट सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमको पत्रकारसहितको टोलिले अनुगमन गरेको...
बझाङ – केदारस्युँ गाउँपालिकाले जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामिले वडा नं ३ का ३ वटा...
बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं ४ को भातेखोलामा, आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको...
बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला...