काठमाडौँ – अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ बर्षिय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो। मङ्गलवार...
काठमाडौँ – दार्चुला–गोकुलेश्वर सडकखण्ड अन्तर्गत तेर्छालेक–रनेबास क्षेत्र आज बिहानदेखि पहिराेले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने उक्त स्थानमा ठूलो मात्रामा...
काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले भोलि (आइतबार) भदौ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले ओल्के पर्वको अवसरमा बिदा दिने घोषणा गरेको हो। ओल्के पर्व सुदूरपश्चिमका पहाडी...
धनगढी – कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी...
काठमाडौँ – अपिहिमाल गाउँपालिकामा अवस्थित ६,३९५ मिटर उचाइको ल्ह्युल (भभया चुली) हिमालमा पहिलोपटक हिमाल आरोहण तालिम अर्थात माउन्टेन गाइड तालिम संचालन हुने भएको छ। यसका लागि नेपाल पर्यटन बोर्ड (NTB),...
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मन्त्री सुरेन्द्र...
काठमाडौँ — दार्चुला जिल्ला महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत सिमानामा निर्माण सम्पन्न भइसकेको मोटरेबल पुलपछिको चरणका रूपमा, नेपालतर्फ एकीकृत जाँच चौकी (ICP) स्थापना गर्न आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने तयारी...
कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक १८ वर्षीया सम्झना भट्ट घरको झ्याल ढोका चुकुन लगाइएको अवस्थामा झुन्डिएको अवस्थामा आइतबार बिहान...
बैतडी – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसमा माध्यमिक र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि निःशुल्क तयारी कक्षा सुरु गरिएको छ। विद्यार्थीको हक–अधिकार...
दार्चुला – अपांगता भएका र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लेकम गाउँपालिका–६, उचाकोटमा घरमै पुगेर नागरिकता प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र दर्ता सेवा प्रदान गरिएको छ। दार्चुला जिल्लाको विकट क्षेत्र उचाकोटमा घुम्ती सेवा...
कञ्चनपुर — कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न ठोस कदम चालेको छ। नगर क्षेत्रभित्र अझै कायम रहेका छाउगोठ हटाउन नगरपालिकाले विशेष निर्देशन जारी गर्दै १५ दिनभित्र सबै वडामा रहेका छाउगोठ...
बैतडी — बैतडीको पाटन–६ खिपालीमा आज बिहान भएको जीप दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन्। धनगढीबाट गन्नातर्फ जाँदै गरेको सुप प्र ०४–००१ज १३७२ नम्बरको जीप आज बिहान साढे ५...