डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

काठमाडौं – डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। खरबारीमा लगाएको आगोमा लडेर...

मझगाउँ विमानस्थल निर्माणमा अवरोध हटाउन मागसहित कञ्चनपुरका नेताहरू काठमाण्डौमा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध...

शुक्लाफाँटा–८ मा बाघको आक्रमणबाट २८ बर्षीय रविन्द्र धामी घाईते

महेन्द्रनगर-  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा बाघको आक्रमणबाट २८ बर्षीय रविन्द्र सिँह धामी घाईते भएका छन् । आज शुक्रवार विहान साढे ६ बजेको समयमा घर नजिकै स्याउला काट्न...

एक्कसी परेवा आएपछि भावुक बने उम्मेदवार सिंह

बझाङ – सबै जना घरदैलोमा भोट माग्दै थिए । कोही मतादातालाई रिझाउन थालेका थिए । कोही माईकिड्ढ गरेर प्रचार प्रसारमा ब्यस्त थिए । उम्मेवार शवारी दुर्घटनामा निधन भएका बुवा आमाको...

उद्योगी व्यवसायीका समस्या समाधानतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको...

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ । यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले...

सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

धनगढी – मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोरको दाबी पेस

कैलाली – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका...

गलैनाथ मावि झरकाडामा पहिलाेपटक ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गलैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान गरिएको छ । सोमबार बिद्यालयले एक समारोहको आयोजना गर्दै  उल्लेखित अक्षयकोषबाट गत एक बर्षमा...

वेदकोट- ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

 महेन्द्रनगर  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन...

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी – जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् ।...