काठमाडौँ – दार्चुलाको विकास निर्माणको कुरालाई लिएर राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रमुख ३ राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर एकताको सन्देश...
काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक...
बैतडी – भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो। मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट...
धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्। मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको...
बाजुरा – अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार बिहान पहिरो गएको थियो । पहिरोमा परी...
कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ। बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी,...
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक...
अछाम – अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर...
बाजुरा – बाजुरामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो। उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने...
काठमाडौँ – नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरिएको छ, साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी...
धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजीर मियाँले...
काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ...