भक्तपुर – ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ...
काठमाडौं – कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु...
काठमाडौँ – ‘पर्यटनका लागि साहित्य र साहित्यका लागि पर्यटन’ अभियान अन्तर्गत कविहरूको भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौँमा कविता र पर्यटनलाई जोड्ने उदेश्यले आयोजित उक्त...
काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ को काँडाघारीमा रहेको भीमेश्वर एकेडेमीले विद्यालयको १८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार एक औपचारिक...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ । ...
भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला...
काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ८ बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधबार वडा नं. ८को भालेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको तेस्रो बालश्रममुक्त वडाको...
चितवन – भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे...
हेटौंडा – हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका...
हेटौंडा – साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।...
काठमाडौँ – दोलखा जिल्लाभरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुद्वारा दोलखाको चरिकोटमाआयोजित कार्यक्रमा “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव...
भरतपुर, ६ पुस । सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा...