राज्य मन्त्री कान्छारामको खटाइले २२ दिन भित्रै बनेको खुर्कोट–मन्थली पुल आजदेखि खुल्यो, उद्घाटनको यस्तो छ तयारी !
गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले बगाएको खुर्कोट–मन्थली जोड्ने पुल मंगलबार (आज) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । रामेछापको लाइफलाइनको रूपमा रहेको...