पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

नेपालगञ्ज – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । सो क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि...

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।...

राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

काठमाडौँ – भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड  भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् । शनिबार बिहान...

पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा  ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन्...

अमेरिकामा शुरु भयो इन्ट्रा कप फुटबल, १४ सय खेलाडी सहभागी हुने

न्यूयोर्क – अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा अमेरिकाभरिका नेपालीमूल, नेपालीजातिका युवायुवतीहरुका बीच इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता अगष्ट ३० तारिक शुक्रबारदेखि शुरु भएको छ । पुरुषतर्फ ३०...

नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशाले ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे...

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन्...

पलेशाले जितिन् पारालिम्पिकमा ऐतिहासिक काश्य पदक

काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित...

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ...

पलेशा क्वार्टरफाइनलमा

काठमाडौं । जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छन् । शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी हुन्...

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ । क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५...

नयाँ स्वरुपमा युइएफए च्याम्पियन्स लिग, ड्र सार्बजनिक

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको ड्र  सार्बजनिक भएको छ । गएराती सम्पन्न ड्र मा लिग चरणमा क्लबहरुले आ-आफ्ना प्रतिद्वन्दी पाएका छन् । यस सिजनमा च्याम्पियन्स लिगको स्वरुपलाई परिवर्तन...