छैटौं नेक्सस संकटा क्लब फुटवलकाे फाइनलमा गेट वे र बह्मकुञ्ज स्कुल, फाइनल पौष ९ गते हुने
काठमाडौं – छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० अन्तर्गत गेट वे स्कुल र बह्मकुञ्ज शिक्षा सदन फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइन खेलबाट यी दुई विद्यालय फाइनलमा...