बागमतीलाई हराउदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा
काठमाडौँ, १५ पुस । सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० को दोस्रो क्वालिफायरमा पुगेको छ । आइतबार सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश...