नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित
काठमाडौँ, ११ फागुन । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो । नामिबियाले दिएको २०४ रनको...