नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने
काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा आगामी मङ्सिर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ एनपिएलको प्रत्यक्ष प्रसारण खेलकुद सम्वन्धि अन्तर्राष्ट्रिय टिभी च्यानल...