एनपीएल: सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य
काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २०...