आहा रारा गोल्डकप : सङ्कटालाई ४–१ गोलले हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा
कास्की – आहा रारा गोल्डकप फुटबल अन्र्तगत सङ्कटा क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा सोमवार भएको खेलमा सङ्कटालाई ४–१ गोलले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको...