सातौँ अर्किड कप : दोस्रो दिन ६ वटा खेलहरु सम्पन्न, यी हुन् विजेता स्कुलहरु !
सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता छनौट खेलहरु अन्तरगत आज दोस्रो दिन ६ वटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेलमा साँग्रीला स्कुलले लाईसियमलाई ४–२ गोल अन्तरले पराजित गर्यो...