पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

काठमाडौं – नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।...

कसिलो मौद्रिक नीतिकै तयारीमा राष्ट्र बैंक

काठमाडौं – अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका...

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुल्यो, कति कित्ताकालागि दिने आवेदन?

काठमाडौँ – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त...

घोराही सिमेन्टको आईपीओ रोकियो, यस्तो छ कारण !

काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो...

राजनीतिज्ञको व्यावसायिक जीवन

काठमाडौँ – पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन्। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई नाम र दाम...

घोराही सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

काठमाडौँ – करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ...

कसरी धान्ला नेपालमा गाँजा खेती ?

काठमाडौँ –  अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात ‘हरियो सुन’का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि...

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

काठमाडौं – नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया...

मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण

काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेशियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेशियाबाट भैरहवा अवतरण गरेको हो। १ सय ५८ सिट क्षमताको निगमको...

अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौँ – बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख)...

सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटि होटल (CITY) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो।...