कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो १३ करोड बढी राजस्व संकलन
काठमाडौं – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्म १३ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नगरपालिकाले दोस्रो चौमासिकको फागुन मसान्तसम्म १३ करोड १० लाख १३...