मंगलबार १८ अंकले बढेको सेयर आज १८ अंकले घट्यो

काठमाडौं – सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । मंगलबार नेप्से १८.४५ अंकले बढेको सेयर आज साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट भएको छ...

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने

काठमाडाैं – मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड हुने भएको छ ।   बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे बाँडफाँड गर्न लागेको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ...

सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ – विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको...

आज सुन चाँदीको भाउ घट्यो

काठमाडाैं – आज सुन चाँदीको भाउमा केहिले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेर १ लाख ११...

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट...

आज सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?

काठमाडौं – आज सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार कै मूल्यमा प्रतितोला मूल्य एक लाख १२ हजार २ सयमा छापावाल सुन, एक लाख ११ हजार ६५० मा...

मिड सोलु हाइड्रोको आइपीओ पर्सी बुधबार बाँडफाँड हुने

काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ पर्सी बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार असोज १० गते साँझ ५ बजे बिजुलीबजार...

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो साताको पहिलो कारोबार आज आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकको गिरावट आएर २०१०.३५ को विन्दुमा बन्द भएको छ...

अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर नेप्सेमा सूचीकृत

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको...

सुनको भाउ आज सामान्यले बढ्यो

काठमाडाैं – सुनको भाउ आज सामान्यले बढेको छ ।  शुक्रवार तोलामा एक सय रुपैयाँले बढेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२...

नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढायो

काठमाडौं – नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको छ ।  यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकोमा अब राष्ट्र बैंकको निर्णयसँगै वाणिज्य बैंकहरुले प्रतिदिन २०...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब...