उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं, ५ पुस । चालु साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । बिहीबार ३६.१५ अंकले घटेको सेयर बजार २१०५.७२ विन्दुमा पुगेर बन्द भएको छ ।...

तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु

काठमाडौं – तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो...

नेपाल एयरलाइन्सले गर्‍याे पुराना ५ वटा जहाज बेच्नकाे लागि लिलामीको सूचना

काठमाडौं –  नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज बेच्नकाे लागि लिलामीको सूचना निकालेकाे छ । चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएकामा ती दुई वटा एमए–६० र तीन...

आज शेयर बजार दोहोरो अङ्कले बढ्यो, सात अर्ब ९५ लाख रुपैयाँको कारोबार

काठमाडाैं –आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको...

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडाैं – सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम...

एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं – सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ...

सेयर बजार झण्डै ४६ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ ।  मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।...

प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले वृद्धि

काठमाडौं, ३ पुस । प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ । चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६...

सेयर बजार ३८.१४ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ । यसदिन...

प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि

काठमाडौं, २  पुस । प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३७ अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा ३.३७ अंकले वृद्धि भएको नेप्से परिसूचक २०२५.७३ अंकले...

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन...

२०५०/५१ सालदेखि ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ – वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब...