सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार

काठमाडौं, ३ माघ । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०० कम्पनीको ३...

वाणिज्य बैंक शिवगन्जबाट एउटाको एटिएम अर्कैले लगेर पैसा निकालेपछि …

झापा, ३ माघ  । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ। दुबै पक्षबीच सहमति भइसकेको विषयमा पुन:...

सुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौ, ३ माघ । नेपाली बजारमा सुन–चाँदीको भाउ बुधबार पनि घटेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८...

केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौ, ३ माघ । नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ ।   राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न...

सेयर बजार साढे ५४ अंकले वृद्धि, ८ अर्बभन्दा बढिको कारोबार

काठमाडौं, २९ पुस । सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।   यसदिन ३०४...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ...

एनएलजी इन्स्याेरेन्स ५.७८ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौ, २९ पुस । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आइतबार  बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।  ...

निर्धन उत्थान लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

काठमाडौ, २९ पुस । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।   कम्पनीको गत आर्थिक वर्ष २०७९–८०...

कालिका लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौ, २९ पुस । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार (पुस २८ गते) बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट...

केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै, बोलकबोल आजै

काठमाडौ, २९ पुस । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न...

जनता टीभीले आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

काठमाडौ, २९ पुस । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले (जनता टीभी) साधारण सभा बोलाएको छ । जनता टिभीले सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ । उक्त सभामा आर्थिक वर्ष...

सुनको सँगै चाँदीको मूल्य बढ्याे

काठमाडौ, २९ पुस । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्यसैगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला...