विदेशी मुद्राको विनिमयदरः अमेरिकन डलरकाे भाउ स्थिर रहदाँ युराेकाे बढयाे
काठमाडौ, माघ ८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५...